७० वर्षीय वृद्धलाई १० वर्ष जेल
काठमाडौँ, १६ भदौ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले विगत ६ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका […]
२०७३ भाद्र १६ गते, बिहीबार