सित्तैमा तेल पाउने भएपछि …
काठमाडौँ, १५ साउन । गत २१ जुलाईका दिन युक्रेनको किभमा एउटा ग्यास पम्प मालिकले सित्तैमा ट्यांकी भर्ने अफर दिएका थिए । यसका लागि बिकिनी र हाइहिल सैन्डलमा फ्युल भर्नका लागि आउनु जरुरी थियो । सर्वसाधारणमा जसै यो खबर फैलियो तब महिला मात्र होइन, पुरुष पनि हाइहिल र बिकिनीमा फ्युल स्टेशन पुगे । यस क्रममा फ्युल […]
२०७३ श्रावण १५ गते, शनिबार