मोटी भएर के भो ?
काठमाडौं, १८ असार । अमेरिका निवासी बाबी–जो वेस्टको तौल २ सय किलो छ। यति धेरै तौल भए पनि उनी लाखौ रुपैयाँ कमाइरहेकी छिन् । उनी अहिले पनि प्रति महिना १ हजार ४ सय युरो कमाउँछिन् । बाबी अहिले ४३ वर्षकी भइन् । उनी पेसाले मोडल पनि हुन् । बाबी ‘सुपर साइज बिग ब्युटिफूल वुमन मोडलिङ […]
२०७३ असार १८ गते, शनिबार