आइमाई फल्ने रुख !
काठमाडौं, ३ साउन । थाइल्यान्डमा एउटा अनौठो प्रकारको रूख फेला परेको छ । उक्त रूखमा फल्ने फलको आकार ठ्याक्कै युवतीको आकार–प्रकारसँग मिल्दोजुल्दो छ । यो थाइल्यान्डमा अत्यधिक बिक्री हुने फलमध्ये एक हो । पौराणिक कथाअनुसार इन्द्र भगवानकी पत्नी भेसान्तारा दुई सन्तानलाई छाडेर काठ ल्याउन जंगल गएकी थिइन् । त्यतिबेला उनीमाथि आक्रमणको प्रयास भयो । त्यसपछि […]
२०७३ श्रावण ३ गते, सोमबार