कमेन्टको करामत …
काठमाडौं, २९ जेठ । आफ्नो तौल र फिगरका विषयमा गरिएको आपत्तिजनक टिप्पणीको घानाकी एक जना नर्सले जुन जवाफ दिएकी छन् त्यसकै कारण अहिले उनी सामाजिक सञ्जालमा हिरोका रुपमा देखा परेकी छन् । मनाकी टैटी नामकी यी महिलाले आफ्नो इन्गेजमेन्टको तस्वीर जब सामाजिक सञ्जालमा पोस्ट गरिन् तब कतिपयले कयौ अभद्र टिप्पणी गरे । केहीले कमेन्टमा लेखे–मनाकीको […]
२०७३ जेष्ठ २९ गते, शनिबार