लिंगमा राष्ट्रपतिबारे कविता लेखे पछि …
काठमाडौँ, १६ जेठ । म्यानमारमा एक जना लेखकलाई आफ्नो लिंगमा पूर्व राष्ट्रपतिका बारेमा कविता लेखेको आरोपमा ६ महिना जेल सजाय सुनाइएको छ । माउंग सोगंगखले यो काल्पनिक कवितालाई सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । उनले भनेका थिए कि उनले आफ्नो लिंगमा टैटु गराएर पूर्व राष्ट्रपति थिन सेनबारे कविता लेखेको छु । २४ वर्षीय सौंगखमाथि […]
२०७३ जेष्ठ १६ गते, आईतवार