एकसाथ पाँच सन्तान !
काठमाडौ, २८ बैशाख । एउटा महिलाले एक साथ पाँच स्वस्थ सान्तान जन्माएपछि अनौठो फोटोशूट गराएकी छन् । अस्ट्रेलियाको पर्थ निवासी किमको यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ५ सन्तानमध्ये एक छोरा र चार छोरी छन् । यद्यपि महिलाले यसअघि गर्भवती अवस्थामै आफ्नो फोटोशूट गराएर चर्चा बटुलेकी थिइन् । तर जनवरीमा पाँच सन्तान […]
२०७३ बैशाख २८ गते, मंगलवार