एउटा कागतीको मूल्य ६२ हजार
काठमाडौँ । भारतमा कागतीको एउटा गेडा नै ६२ हजार रुपैयाँमा बिकेको छ । भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा रोपिएको उक्त कागतीको गेडा यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम भएको हो । हरेक वर्ष हुने उक्त ११ दिने उत्सवको […]
२०७२ चैत्र १५ गते, सोमबार