हुचिलको मूल्य तीन करोड !
काठमाडौ, ६ फागुन । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले संरक्षित तथा दुर्लभ वन्यपंछी हुचिल सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा फुजेल–७ बस्ने २५ बर्षीय बिष्णु अमगाई, गोरखा फुजेल–१ बस्ने १९ बर्षीय सुमन लामिछाने, गोरखा बोर्लाङ–९ बस्ने २२ बर्षीय दीपराज रेग्मी, गोरखा चउरपानी– ३ बस्ने ३६ बर्षीय बीरमान गुरुङ, झापा कोहवारा–१ […]
२०७२ फाल्गुन ६ गते, बिहीबार