फरार अभियुक्तले प्रहरीलार्ई नै सेल्फी पठाएपछि….
काठमाडौँ । फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालको बढ्दो प्रयोग र आधुनिक मोबाइलको जगजगीमा अधिकांशले आफ्नो तस्वीर आफैंले खिच्ने (सेल्फी) को मजा लिने गर्दछन् । तर, अमेरिकामा एक फरार अभियुक्तको सेल्फी स्थानीय संचारमाध्यमका लागि चर्चाको विषय बनेको छ । अमेरिकाको ओहायोमा कथित आगजनीको घटनामा संलग्न रही फरार अभियुक्तले प्रहरीलार्ई नै सेल्फी पठाएपछि संचारमाध्यममा चर्चा पाएको हो । […]
२०७२ माघ ५ गते, मंगलवार