बाघ र बाख्राको मित्रता ?
काठमाडौँ । बाघका अगाडि बाख्रा बाँचेको अपवादै होला । तर, रुसको सफारी पार्कमा भने एउटा बाघ र बाख्राको मित्रता देखेर संसारमै आश्चर्यमा परेको छ । यो कथा हो अमोर नामको बाघ र तिमोर नामको बाख्राको । तिमोर बाख्रालार्ई अमोर बाघका सामु उसको भोजन बन्न पठाइयो । तीन वर्षदेखि सफारी पार्कमा रहेको अमोरलार्ई सातामा दुई दिन […]
२०७२ पुष २६ गते, आईतवार