सिंहलाई छानविनका लागि नियन्त्रणमा
काठमाडौँ, ११ जेठ । भारतको गुजरातमा सिंहको आक्रमणमा एक किशोरसहित तीन जना मारिएपछि १३ वटा सिंहलाई पिंजडामा बन्दी बनाइएको छ। यद्यपि वन अधिकारीहरुले यस्तो विरलै देख्न पाइने बताएका छन् । गुजरातका मुख्य वन संरक्षक जए खानका अनुसार यी सिंहहरुलाई अभ्यारण्यको पूर्वी भागमा समातिएको हो । उनले समाचार एजेन्सी एएफीलाई भने–जुन सिंहले मानिसमाथि आक्रमण गरे, उनीहरुको […]
२०७३ जेष्ठ ११ गते, मंगलवार