जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान
काठमाडौं । चीनका रुआन लियांगमिंगले आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरीको गोलोमा बदलेर गिनिज बुकमा नाम लेखाएका छन् । लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा भिडियोहरू भाइरल बनिरहेका छन् । रुआनले कीर्तिमान रच्नका लागि एउटा रानी मौरीलाई सुरुमा आफ्नो शरीरमा राखे । त्यसपछि […]
२०७९ जेष्ठ २६ गते, बिहीबार