उड्ने मोटरसाइकल सार्वजनिक !

काठमाडौं । जापानको एएलआई कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ । फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो । एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ । होभरबाइकको मूल्य ६ लाख ८२ हजार अर्थात् झण्डै आठ करोड […]
२०७८ कार्तिक ११ गते, बिहीबार