अमेरिकामा तेस्रोलिङ्गी सांसद बनिन् !
काठमाडौं । अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् । बीबीसीकाे अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो । सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् । अमेरिकामा राष्ट्रपति चुनावसहित संसदको माथिल्लो सदन सिनेटको एक तिहाई सिटका लागि पनि चुनाव भइरहेको छ । म्याकब्राइड ओबामा प्रशासनमा एक इन्टर्नको […]
२०७७ कार्तिक १९ गते, बुधबार