श्रीमानको अौंला पोलेर खाए पछि
काठमाडौं, १३ पुस । दाङ तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतराले श्रीमानको हातका अौला पोलेर खाएकी छन् । उनले राति श्रीमान रक्सी खाएर घरमा अाएर कुट्न थालेपछि अाफू अावेगमा अाएर अौंला काटेर पोलेर खाएको तुलसीपुर प्रहरीलाई बयन दिएकी छन् । श्रीमानको अौंला काटेकी हुन् । बुधबार राति आठ बजेतिर श्रीमान […]
२०७४ पुष १३ गते, बिहीबार