एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए
काठमाडौं, ४ बैशाख । जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ? जोन कोरकोरनकै शब्दमा उनको कहानी : बाल्यकालमा मलाई मेरा आमाबुवाले म एक ‘विजेता’ […]
२०७५ बैशाख ४ गते, मंगलवार