१०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक मृत्युवरण
काठमाडौं, २८ बैशाख । विश्वप्रख्यात वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्वीटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् । लण्डनमा जन्मिएर अष्ट्रेलियामा रही बोटनी र पर्यावरण क्षेत्रको वैज्ञानिक बनेर ख्याती कमाएका गुडअलले हाँसीहाँसी मृत्युवरण गरेको जनाइएको छ । इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो । एक्जिट इन्टरनेशनलका […]
२०७५ बैशाख २८ गते, शुक्रबार