डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती
काठमाडौँ, ८ असार । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बासमात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजा रेष्टुराँको व्यवसाय गरी जीविकोपार्जन गर्दै पुलामी दम्पतीले उक्त उखानलाई व्यवहारमा उतारेका हुन् । […]
२०७५ असार ८ गते, शुक्रबार