५ पैसा ऋण तिर्न चेक !
काठमाडौं, २४ चैत । भारतको बैंगलोरस्थित मैसूरमा बस्ने एस सतिसले चेक काटेरै ५ पैसा भारु भुक्तानी गरेका छन् । भारतीय स्टेट बैंकका एक ग्राहकले उक्त बैंकमा बाँकी ५ पैसा भारुको बक्यौदा तिर्नका लागि बकाइदा चेक काटे । भारतको बैंगलोरस्थित मैसूरमा बस्ने एस सतिस नामका युवाले स्टेट बैंकको विजयनजर शाखाको क्रेडिट कार्ड पाँच वर्षदेखि प्रयोग गरिरहेका […]
२०७३ चैत्र २४ गते, बिहीबार