नेकपाद्वारा राहत वितरण, टिप्पर दुर्घटना र भ्रष्टाचारको छानबिन गर्ने निर्णय
काठमाडौं , २४ असार । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले रास्कोट एरिया नं. ३ को पाँचौ वैठक सम्पन्न गरेकाे छ । एरिया इन्चार्ज नवकुल शाही ‘निर्भिक’को सभापतित्व, जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी रणदिपको विशेष आतिथ्यतामा भब्यताकासाथ बैठक सम्पन्न गरेकाे हाे । वैठकले असार मसान्तसम्म कोभिड १९ को बाहानामा कमिसनको उद्देश्य राखेर नगरपालिकाले बितरण […]
२०७७ असार २४ गते, बुधबार