ने.क.पा. केन्द्रीय सदस्य वीरजङ्ग रिहा भएलगत्तै पुनः गिरफ्तार
काठमाडौं, १५ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेर काभ्रे लगेको छ । अाज दाङ देउखुरी जिल्ला अदालतमा १५ हजार धराैटी दाखिला गरेपछि अदालत परिसरबाट रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो […]
२०७७ असार १५ गते, सोमबार