नेकपाद्वारा एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई बिनासर्त रिहा गर्न माग
काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँलगायत नुवाकोटको लिखु, रसुवाको गत्लाङ, ललितपुरको कोन्जोसोम र धादिङमा व्यापक प्रहरी परिचालन हुँदाहुँदै पनि राष्ट्रघाती एमसीसीका विरुद्ध प्रदर्शन सम्पन्न भएको जानकारी दिँदै प्रदर्शनका क्रममा गिरफ्तार गरिएका पार्टी नेता, कार्यकर्ता र जनसमुदायलाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेको छ । […]
२०७७ असार ६ गते, शनिबार