नेकपाद्वारा प्रचार विभाग गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे गत मङ्सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले प्रचारात्मक कार्य व्यवस्थापन विभाग गठन गरेको छ ।पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इञ्चार्ज अनिल सीकाे संयाेजकत्वमा गठित साे विभागमा वरिष्ठ पत्रकार राजेन्द्रप्रसाद चिमौरिया, जनपत्रकार संगठन नेपालका पूर्व अध्यक्ष प्रकाश डुम्रे, […]
२०८१ पुष १५ गते, सोमबार