‘समाजवादी व्यवस्थाको सपना पूरा गर्न प्रतिवद्ध छौँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष सीले नेकपा सहिदको सपना साकार पार्न , समाजवादी व्यवस्थाको सपना पूरा गर्न प्रतिवद्ध भएको बताएका छन। ११औं पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपा दाङद्वारा आयोजित एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान)को स्मारक शिलान्यास एवम जनश्रमदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता सन्तोष सीले उक्त कार्यक्रमलाई […]
२०८१ मंसिर ९ गते, आईतवार