अमेरिकी साम्राज्यवाद राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी धादिङ्गको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको चपेटाका कारण देश संकटग्रस्त भएको […]
२०८१ कार्तिक १७ गते, शनिबार