महिला सहभागिता विना क्रान्ती असम्भव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले महिला सहभागिता विना क्रान्ती असम्भव भएको ठोकुवा गरेका छन्। शनिबार सो पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको वागमती प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले देशमा आएको वर्तमान राजनतिक संकटको नयाँ ढंगले समाधान गर्न अखिल नेपाल महिला […]
२०८१ माघ २६ गते, शनिबार