समाजवादी मोर्चा देशको राजनीतिक विकल्प
काठमाडौँ । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभाका वक्ताहरुले समाजवादी मोर्चा देशको राजनीतिक विकल्प भएको ठोकुवा गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरे । उनले वर्तमान […]
२०८१ माघ १५ गते, मंगलवार