ने. क. पा. का कार्यकर्तामाथि गोली प्रहार
काठमाडौँ , ६ चैत । प्रहरीले गोली चलाएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले हिजो राति काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु–२ काफलडाँडामा ने क पा का कार्यकर्तामाथि गोलि प्रहार गरि पक्राउ गरेको बताइएको छ । त्यसैगरी प्रहरीले काठमाडौंबाट थप दुई जनालाई पक्राउ गरेको बताइएको छ […]
२०७५ चैत्र ६ गते, बुधबार