मुख्य समाचार

एकीकृत जनक्रान्तिलाई असफल पार्ने खेल, प्रकाण्डमाथि अर्को षडयन्त्र !

काठमाडौं, २३ फागुन । सरकार नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्य दिशालाई असफल बनाउने खेलमा लागेको छ । यसै क्रममा उसले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि धरपकड गर्ने , गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने कार्यलाई तिब्रता दिदै आएको छ भने उक्त पार्टीका महासचिब विप्लब र प्रवक्ता प्रकाण्डमाथि बिभिन्न झुठा आरोपहरु लगाउदै मुद्दा दायर भएको […]

२०७५ फाल्गुन २४ गते, शुक्रबार

कपिलवस्तु घटनाप्रति घोर आपत्ति, दमन नरोकिए संघर्ष गर्ने चेतावनी

काठामाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवगढी घटनाप्रति घोर आपत्ति जनाउदै निन्दा एवं भत्सर्ना गरेको छ । उक्त पार्टीका लुम्बिनी व्युरोका इन्चार्ज वीरजंगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै कपिलवस्तुको शिवगढी –९ मा गृहप्रशासनले महासचिव कमरेड विप्लव लगायत दर्जनौं स्थानीय जनताको घरमा अनावश्यक खानतलासी गर्दै स्थानीय दुर्गावहादुर रोकालाई गिरफ्तार गरि खुट्टामा गोली हानिएको […]

२०७५ फाल्गुन २३ गते, बिहीबार

प्रकाण्डको गाउँमा सेनाको गस्ती

काठामाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको गाउँ कालिकोटको मालकोटमा नेपाली सेनाले गस्ती शुरु गरेको बताइएको छ । स्थानीयक अनुसार सल्लारुख टोलमा सेनाले गस्ती गरेको हो । गस्ती टोलीले स्थानीय विद्यालयहरुमा पुगेर ने.क.पा.का नेता कार्यकर्ताबारे आए नआएको र गतिविधिबारे सोधपुछ गर्ने गरिएको एक स्थानीयले जानकारी दिएका छन् । जनपथ प्रहरीले पूर्वको मोरङ, लुम्बिनीको […]

२०७५ फाल्गुन २३ गते, बिहीबार

विप्लवको गाउँमा प्रहरीको छापा

काठामाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्दको निवास रहेको कपिलवस्तुको शिवगढी स्थित घरमा प्रहरीले रातभर घेरा हाल्यो । बिहान स्थानीयले प्रतिरोध गरेपछि प्रहरीले गोलि चलाएको बताएको छ तर यता स्थानीयले भने घरहरुमा खानतलासी गरेको भएपनि गोलि नचलेको बताउछन । प्रहरीका अनुसार कपिलवस्तु को शिवराज न पा ९ दुर्गा […]

२०७५ फाल्गुन २३ गते, बिहीबार

बन्दका कारण राप्ती क्षेत्रकाे जनजीवन ठप्प

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण राप्ती क्षेत्रकाे जनजीवन प्रभावित भएकाे छ । आज बिहानैदेखि साे क्षेत्रमा सवारि साधन सन्चालनमा आएका छैनन् भने कलकारखाना र शैक्षीक संस्था पनि ठप्प छ । गिरफ्तार भएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न माग गर्दै उसले राप्ती बन्दको आह्वान गरेको जनाएको छ राप्ती ब्यूरो […]

२०७५ फाल्गुन २३ गते, बिहीबार

निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको स्वीकार

काठमाडौं, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन अझै सफलता प्राप्त नभएको स्वीकारका छन । आज बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म दोषी पत्ता नलाग्नुमा केही निकायको लापरवाही मुख्य कारण रहेको बताए । उनले छिट्टै निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने विश्वास […]

२०७५ फाल्गुन २२ गते, बुधबार

भोलि राप्ती बन्द

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले भोलि २३ गते राप्ती बन्दको आह्वान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ती जारी गरि गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ गर्न, राज्य सरकारको फासिवादी रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मुल्यमान्यता स्थापित गर्न यही फागुन २३ गते १ […]

२०७५ फाल्गुन २२ गते, बुधबार

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

काठमाडौं, २२ फागुन । राेल्पाकाे गंगादेव गाउँपािलका र त्रिवेणी गाउँपािलकाका अध्यक्षको गाडीमा आगजनी भएको छ । गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगो लगाएर ध्वस्त पारिएको बताइएको छ । गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसीका अनुसार, ‘गएराती करिब १२ बजे आफ्नो निवासमा नै राखिएको गाडीमा अज्ञात […]

२०७५ फाल्गुन २२ गते, बुधबार

सरकारी दमनको प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पोलित्ब्युरो सदस्य वीरजङ्गले सरकारी दमन नरोकिए पार्टी प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोका सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आक्रोशित बनेका नेता वीरजङ्गले सरकारी दमनको प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । ने.क.पा. को लुम्बिनी ब्युरो इन्चार्ज समेत […]

२०७५ फाल्गुन २१ गते, मंगलवार

दमनको श्रृङ्खला अन्त्य नगरिए संघर्ष !

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आफ्नो पार्टी जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य टिकाराम परियार, पार्टीका जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष लाल बहादुर सुनारलाई आज बिहान आफ्नो नीजि काममा व्यस्त भइरहेको बेला प्रहरीले विनाकारण अपहरण शैलीमा गिरफ्तार गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी […]

२०७५ फाल्गुन २० गते, सोमबार