नेपाल बन्द पूर्ण रूपले सफल
काठमाडौं, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्द पूर्ण रुपले सफल भएको बताएका छन् । महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्– ‘दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।’ महासचिव विप्लवले सरकारले आफ्नो नरसंहारकारी दमनलाई वैधानिकता दिनका […]
२०७५ चैत्र १ गते, शुक्रबार