मुख्य समाचार

ने.क.पा. को पार्टी कार्यालय प्रहरीले भत्कायो ।

काठमाडाैं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ डोजर लगाएर भत्काईएको छ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा केही दिन अगाडी ताला लगाएर पार्टीसग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । बिगत १३ बर्षदेखी सो कार्यालय पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेको थियो । तत्कालीन नेकपा […]

२०७५ चैत्र १५ गते, शुक्रबार

ने.क.पा. द्वारा तथ्यहिन समाचार नलेख्न चेतावनी

काठमाडाैं, १४ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवले अनावश्यक र तथ्यहिन समाचारहरु लेखेर जनतालाई भ्रमित नपार्न चेतावनी दिएका छन्। महासचिव बिप्लवले कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेकाप्रति आपत्ति जनाउदै यस्ता श्रृङखला नदाेहाेर्याउन चेतावनी समेत दिएका छन् । महसचिव विप्लवले बिहीबार […]

२०७५ चैत्र १४ गते, बिहीबार

‘विप्लव नेकपासँग वार्ताबिनै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्न सक्छ’

काठमाडाैं, १४ चैत । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको कदमको आलोचना गरे। गत भदौ २४ गते अवकाश पाएका […]

२०७५ चैत्र १४ गते, बिहीबार

चैत १६ गतेको नेपाल बन्द फिर्ता

काठमाडौ, १३ चैत । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ । सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपाले नेपाल बार एसोसिएसनको निर्वाचन र एसइइ परिक्षा आमहड्ताल कै दिन परेकाले फिर्ता लिएको हो । नेकपा महासचिव विप्लवले बुधवार बिज्ञप्ति जारी गरी यसअघि घोषित आमहड्ताल […]

२०७५ चैत्र १४ गते, बिहीबार

चैत १६ गते नेपाल बन्द, सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौं, १२ चैत । नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्ध चैत्रभित्र हटाउन माग गरेको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका छन । सरकारले गत २८ फागुनमा विप्लव ने.क.पा.माथि प्रतिबन्ध लगाएको थियो । सरकारले आफ्नो असफलता, बदनामी […]

२०७५ चैत्र १२ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध, सरकारलाई निल्नु न ओकल्नु

काठमाडौं, १० चैत । सरकारले गत फागुन २० गते औपचारिक निर्णय गरी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । शान्तिपूर्ण रुपमा देश र जताको पक्षमा संघर्ष गर्दै आइरहेको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि यसको चौतर्फी विरोध भएकोछ । सत्तासीन दलका नेताहरुले समेत सरकारको यस कार्यको निन्दा गरेका छन् । उनीहरुले नेकपामाथि प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वतर्फ धकेल्न […]

२०७५ चैत्र १० गते, आईतवार

नेकपाद्धारा सुमार्गीको २५ रोपनि जग्गा कब्जा

काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पोखरा महानगरपालिका शिशुवामा अजयराज सुमार्गी(पराजुली) को नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जा गरिको छ । सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि ले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कुल २५ रोपनी […]

२०७५ चैत्र ९ गते, शनिबार

ने. क. पा. का नेता सुदर्शन गिरफ्तार

काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले सुदर्शनसहित ९ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेका हो । नेता सुदर्शनसहित नेताहरु शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, […]

२०७५ चैत्र ९ गते, शनिबार

पत्रकार विक रेडियोको स्टुडियोबाटै पक्राउ, अविलम्व रिहा गर्न माग

काठमाडौं, ७ चैत । जनपत्रकार संगठनका कालिकोट जिल्ला सयोजक कर्ण बहाहदुर विकलाई नयाँ कर्णाली रेडियोको कार्यकक्ष भित्रैबाट पक्राउ गरेको भन्दै जनपत्रकार संगठनले अविलम्व रिहा गर्न माग गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारी गरी वि.क.लाई रेडियो नयाँ कर्णाली १०२.८ मेगाहर्जको कार्यालयमा पुगी बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै विरोध जनाएका […]

२०७५ चैत्र ८ गते, शुक्रबार

विप्लव सिद्धान्तनिष्ठ नेता : डा.दीक्षित

काठमाडौं, ७ चैत । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले नेकपाका महासचिव विप्लव सिद्धान्तनिष्ठ नेता भएको बताएका छन् । जनयुद्धबाट आएका धेरै नेताहरु संसदीय व्यवस्थामा विलय भइसक्दा विप्लव मात्र एउटा क्रान्तिकारी नेता बाँकी रहेको डा.दीक्षितको भनाई छ । दश वर्षे जनयुद्धमा नागरिक समाजको अगुवाको रुपमा महत्वपूर्ण भूमिका खेलेका दीक्षितले प्रचण्ड बाबुरामहरु कांग्रेस र एमालेसँग सम्झौतामा झुकेर […]

२०७५ चैत्र ७ गते, बिहीबार