सुकुम्बासी बस्तीमा डोजर, नेकपाद्वारा आपत्ति
काठमाडौँ , १६ माघ । झापाको दमक नगरपालिकाले सुकुम्बासीहरुको बस्तीमाथी डोजर लगाउन सुरु गरेको छ । सोमबार दमक नगरपालिका वार्ड नं. ७ स्थित हाटखोलामा बर्सौं देखि बसोबास गरिरहेका २१ घर सुकुम्बासीहरुको बस्तीमाथी नगरपालिकाले डोजर लगाउन सुरु गरेको हो । सयौं प्रहरी र नगरपालिकाका मेयर रोमनाथ ओलि, वडा अध्यक्ष भिम पौडेल र नगरपालिका अधिकृत युवराज दहालको […]
२०७४ माघ १६ गते, मंगलवार