‘भट्टेडाँडाको सर्च सिलवाललाई पक्राउ गर्नका लागि होइन’
काठमाडौं, ११ माघ । महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पस्ट पारेको छ । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए । उनले भने–‘हामीले प्रत्येक महिना नै सर्च एन्ड अपरेसन गर्दछौं ।’ फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति–सुरक्षाको […]
२०७४ माघ ११ गते, बिहीबार