मुख्य समाचार

‘नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गर’

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्रालयसमेत सम्हालेका देउवाले सुरक्षाकर्मीलाई सो निर्देशन दिएका छन् । उनले सुरक्षाकर्मीलाई ‘चेन अफ कमान्ड’अनुसार चल्न निर्देशन दिए । पछिल्लो समयमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै सुरक्षा रणनीति […]

२०७४ मंसिर ४ गते, सोमबार

मंसिर ६ गते दाङ बन्द

काठमाण्डौ , ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी दाङले मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरेको छ । राज्यको दमनकारी रबैया र गिरफतार नेता कार्यकर्तालाई तुरुन्त रिहाइ गर्न माग गर्दै मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी सविनले आज एक प्रेस विज्ञप्ति जारी गरि राज्यको दमनकारी रबैया […]

२०७४ मंसिर ४ गते, सोमबार

काँग्रेस उम्मेदवारको गाडीमा प्रेसर कुकर बम

काठमाण्डौ , ४ मंसिर । नेपाली काँग्रेसका उम्मेदवारको गाडीमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाराको सिमरामा पार्किङ गरेर राखिएको बा १४ च ६३३० नम्बरको स्कारपीयोमा बिष्फोट भएको बताइएको छ। बारा क्षेत्र नम्बर ४ प्रदेशसभा १ का कांग्रेस उम्मेदवारको गाडीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ। गाडी पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन् […]

२०७४ मंसिर ४ गते, सोमबार

निर्वाचन कार्यालयमा सकेट बम

काठमाण्डौ , ४ मंसिर । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । निर्वाचन […]

२०७४ मंसिर ४ गते, सोमबार

नेकपा मोरङका जिल्ला ईन्चार्ज पुष्कर गिरफ्तार

काठमाण्डौ , ३ मंसिर । मोरङको आईतवारेबाट नेपाल कम्युनिष्ट पार्टीका मोरङ ईन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) लाई प्रहरीले गिरफ्तार गरेको छ । सडकमा हिडिरहेको अवस्थामा शनिवार साझ श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको जनाईएको छ । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय मोरङमा राखिएको प्रहरीले जनाएको छ । यस्तै मोरङबाटै नेकपा जिल्ला सदस्य तथा बिद्यार्थी अध्यक्ष फडिन्द्र रजवंशि र सुनबर्सि […]

२०७४ मंसिर ३ गते, आईतवार

नेकपा चितवनका जिल्ला ईन्चार्ज गिरफ्तार

काठमाण्डौ , ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले गिरफ्तार गरेको छ । बिसीलाई भरतपुर महानगरपालिकाको कटहर चोकबाट केहीबेर अघि मात्र गिरफ्तार गरिएको हो । चुनाव खारेज अभियान चलाइरहेका नेकपाका नेता-कार्यकर्तालाई प्रहरीले देशभर गिरफ्तार कार्यलाई तीव्रता दिइरहेको छ । आज दिउँसो १ बजे गिरफ्तार गरिएका बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालय […]

२०७४ मंसिर ३ गते, आईतवार

जुम्लामा बम बिस्फोट

काठमाण्डौ , ३ मंसिर । जुम्लाको हिमा गाउपालिका वडा नम्बर १ मा बम बिस्फोट भएको छ । नेपाली कांग्रेसको चुनाब प्रचारमा प्रयोग गरेको गाडीमा बम प्रहर भएको हो । बिस्फोटवाट गाडीमा क्षेती पुगेको बताइएको छ ।

२०७४ मंसिर ३ गते, आईतवार

प्रकाश दाहालको अन्त्यष्टि अाजै गरिने

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्डका छोरा तथा पार्टीका युवा नेता प्रकाश दाहालको अन्त्यष्टि अाजै गरिने भएको छ । बुबा प्रचण्ड लगायत परिवारका सदस्यहरु काठमाडौं पुगेपछि मृत्युबारे अस्पतालले अौपचारिक रुपमा पुष्टि गरेको छ । अहिले प्रकाश दाहालको शव पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्‍जलीको लागि राखिने भएको छ । शव अस्पतालबाट शव बाहनमा […]

२०७४ मंसिर ३ गते, आईतवार

चुनाव सम्बन्धी विप्लवको ताजा धारण

काठमाडौँ , ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज गर्ने आफ्नो पार्टी र चुनावमा सहभागी पार्टीहरुबीच अन्तरविरोध जस्तो देखिएपनि चुनाव मात्र नभएर राजनीतिक दृष्टिले गम्भीर गम्भीर वैचारिक विषय भएको बताएका छन् । “बाहिरबाट झट्ट हेर्दा संसदवादी तथा दलाल पुँजीवादी आत्मसमर्पणवादीहरु चुनाव गर्ने र हाम्रो पार्टी चुनाव खारेज गर्ने बीचको अन्तरविरोध जस्तो देखिन्छ […]

२०७४ मंसिर ३ गते, आईतवार

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । दाहालको निधन भएको औपचारिक घोषणा भने गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आज बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो ।

२०७४ मंसिर ३ गते, आईतवार