रौतहटमा बम बिस्फोट, आठ जना घाईते

काठमाण्डौ , २ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बम बिस्फोट भएको बिस्फोटमा परि आठ जना घाईते भएका छन् । गाविसको वडा नं. ५ मा नेकपा एमालेको वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट भएको हो । बिस्फोटमा घाईते मध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ । उनिहरुको परिचय खुलेको छैन् निवर्तमान सांसद रामकुमार भट्टराईले […]
२०७४ मंसिर २ गते, शनिबार