नेम्वाङ चडेको गाडी एम्बुसमा
काठमाडौं . ५ मंसिर। पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवाशचन्द्र नेम्वाङको गाडिलाई लक्षित गरी शक्तिशाली बम विस्फोट भएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिजालका अनुसार नेता इलामबाट पाँचथर जाँदै गर्दा राजमार्गमा शक्तिशाही बम विस्फोट गरिएको थियो । नेता नेम्वाङ पाँचथरको तुम्मेवा गाउँपालिकास्थित मौवा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदै थिए […]
२०७४ मंसिर ६ गते, बुधबार