प्रकाश दाहालको अन्त्यष्टि अाजै गरिने
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा तथा पार्टीका युवा नेता प्रकाश दाहालको अन्त्यष्टि अाजै गरिने भएको छ । बुबा प्रचण्ड लगायत परिवारका सदस्यहरु काठमाडौं पुगेपछि मृत्युबारे अस्पतालले अौपचारिक रुपमा पुष्टि गरेको छ । अहिले प्रकाश दाहालको शव पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने भएको छ । शव अस्पतालबाट शव बाहनमा […]
२०७४ मंसिर ३ गते, आईतवार