एमाले उम्मेदवारलाई ‘जनयुद्धको सिआइडी’ भन्दै झण्डा च्यातेपछि …

काठमाडौं, ३० कात्तिक । । जनयुद्धका सहिदका छोरा तथा वाइसिएल अध्यक्ष तुफान ओलीले नेकपा एमालेका प्रदेस सभाका उम्मेदवार गुलावजंग शाहलाई ‘जनयुद्धको सिआईडी’ भन्दै झण्डा च्यातेका छन् । चुनाव प्रचारको क्रममा बुधबार बागचौर नगरपालिका पुगेका शाहको प्रचारलाई अवरोध गर्दै तुफानसँगै वाइसिएलका वरिष्ठ उपाध्यक्ष मदन बस्नेतले झण्डा च्यातेका हुन् । शाहको चुनावी कार्यक्रम प्रभावित भएको छ । […]
२०७४ कार्तिक ३० गते, बिहीबार