विप्लव, बैद्य र मोहनबिक्रम एकै मंचमा

काठमाडौं, १६ पुस । नेकपा ( माओवादी), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मसालको संयुक्त आयोजनामा काठमाडौमा आज दिउँसो १२ बजे अन्तक्र्रिया हुने भएको छ । तीन माओवादी घटकहरुले अबको क्रान्ति र राजनीतिक अवस्थाबारे भोली संयुक्तरुपमा अन्तक्र्रिया कार्यक्रम गर्ने तयारी गरेका हुन । नेकपा माओवादीका कार्यालय सचिव गुणराज लोहनीले आज तीन दलका शिर्ष नेतृहरुको उपस्थितीमा उक्त […]
२०७३ पुष १६ गते, शनिबार