मुख्य समाचार

प्रचण्ड र बाबुरामलाई परित्याग गर्ने लहर

काठमाडौं, २५ पुस । ने.क.पा.(माओवादी केन्द्र) निकट युवा संगठन योंग कम्युनिस्ट लिग (वाईसिएल) नेपालका दुई दर्जन भन्दा बढी नेता–कार्यकता सो संगठन परित्याग गरेर ने.क.पा.(माओवादी)मा प्रवेश गरेको घोषणा गरेका छन् । माओवादी केन्द्रको पार्टी र वाईसिएल नेतृत्व राष्ट्रघात र जनघात, भ्रष्टचारमा चुर्लुम्व डुवेर जनताको डाँड सेक्ने सम्मको भएको भन्दै जनविरोधी पार्टी र संगठनमा आफुहरु बस्नुको कुनै […]

२०७३ पुष २५ गते, सोमबार

‘ सरकार छाड्ने कुरै नगरौ ‘

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने बताएका छन ।आज प्रेस सेन्टर चितवनले भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहको निर्वाचन गरि संबिधान कार्यान्वयन गरेर मात्रै सरकारबाट बाहिरिने बताए । उनले भने , पहिले जस्तो सजिलै सरकार छाड्छु भन्ने भ्रममा हुनुहुन्छ भने त्यसलाई त्याग्नुस् […]

२०७३ पुष २५ गते, सोमबार

भोलि शैक्षिक हड्ताल

काठमाडौं, २५ पुस । नेकपा (माओवादी) निकट अखिल(क्रान्तिकारी) ले सर्वोच्च अदालतपरिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोहि कार्यक्रम अन्तरगत पोखराको पृथ्वीनारायण क्यामपस गेट अगाडि अखिल(क्रान्तिकारी)ले विरोध सभाको आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्दै गण्डक व्युरो प्रमुख प्रकाश बिकले आफ्ना […]

२०७३ पुष २५ गते, सोमबार

माओवादी ताप्लेजुङको सेक्रेटरीमा अशिष लिम्बु

काठमाडौं, २४ पुस । नेकपा (माओवादी) ताप्लेजुङको सेक्रेटरीमा अशिष लिम्बु चयन भएका छन । शनिबार फुङलिङमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले आशिष लिम्बूको नेतृत्वमा ३५ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको हो । आगामी फाल्गुन १ गते काठमाण्डौको खुल्ला मञ्चमा, उद्घाटन सत्र र रोल्पामा बन्द सत्र हुने केन्द्रीय आठौँ महाधिवेशनमा ११ जना प्रतिनीधि र पर्ययवेक्षकको […]

२०७३ पुष २४ गते, आईतवार

प्रधानसेनापतिका छोराको रोलेक्स घडी सांसद खतिवडाको गोजीमा !

काठमाडौं, २४ पुस । पूर्वसेनापति छत्रमान सिंह गुरुङको कान्छो छोरा प्रबलमान सिंह गुरुङको १४ लाख रुपैयाँ पर्ने रोलेक्स घडी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको गोजीमा भेटिएको छ । प्रबलमान सिंह गुरुङले आफ्नो घडी हराएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दा उक्त घडी कांग्रेस नेताको गोजीमा फेला पर्यो । छत्रमान सिंहगुरुङका कान्छा छोरा […]

२०७३ पुष २४ गते, आईतवार

‘माथिल्लो कर्णाली बचाउन हतियार उठाउने चेतावनी ‘

काठमाडौं, २३ पुस । राष्ट्रघाती माथिल्लो कर्णाली सम्झौता खारेज गर, स्वदेशी लगानीमा पूर्ण क्षमताको परियोजना निर्माण गर भन्ने मुल नाराका साथ नेपाल तीनवटा कम्यूनिष्ट पार्टीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेकाछन् । सरकारले भारतीय बहुराष्ट्रिय कम्पनी जिएमआरसँग गरेको माथिल्लो कर्णाली जलविद्युत निर्माण सम्झौता खारेज गर्न भन्दै सुर्खेतमा फेरी वृहत विरोध प्रदर्शन भएको हो । नेकपा क्रान्तिकारी […]

२०७३ पुष २३ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा ३ दिने संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं, २२ पुस । नेकपा(माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गएको छ । सर्वोच्च अदालत भित्र लोकमान सिंह कार्कीलाइ कालोमोसो दलेका चन्द्र बुढा र प्रकाश शाहिलाइ पौष ७ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । उनिहरुलाइ सार्वजनिक र अदालतको अवहेलनाको मुद्दा चलाएको छ।क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पुर्णबहादुर सिंहले जारी गरेको […]

२०७३ पुष २३ गते, शनिबार

सिन्धुलीमा सहिद स्मारक बन्ने

काठमाडौं, २२ पुस । ने.क.पा.(माओवादी) सिन्धुली जिल्ला समितिले सिन्धुलीमा सुनमति सहिद स्मारक निर्माण गर्ने भएको छ । सो सहिद स्मारक निमार्ण गर्न तयारी स्वरुप ५ सदस्यीय समिति गठन गरिएको छ । तत्कालीन ने.क.पा.(माओवादी)ले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा सहिद भएका सहिदको नाममा सिन्धुली जिल्लाको जरायोटार गाविस वडा नं.९ लंगुरखोलामा सुनमति सहिद स्मारक निर्माण गरिने सिन्धुली […]

२०७३ पुष २२ गते, शुक्रबार

पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवाली बर्खास्त

काठमाडौं, २१ पुस । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । सरकारले ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै उनलाई बर्खास्त गरेको हो । सरकारले हालै ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । उनले बुधबार स्पष्टीकरण बुझाएका थिए ।

२०७३ पुष २१ गते, बिहीबार

‘जनताको आशा भरोसा भनेको नै माओवादी’

काठमाडौं, २१ पुस । नेकपा माओवादीका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले जनताको आशा भरोसा भनेको नै माओवादीसंग भएको बताएका छन । अन्य राजनितीक दलले जाँड रक्सी खाँदा र धन सम्पत्ति जोडदा वास्ता नगर्ने जनता माओवादीको नाम लिएर कसैले त्यस्तो गतिविधि गरे त्यो कुरा उठाएर माओवादीलाई राम्रो देख्न चाहेको बताएका हुन । जनताको आशा भरोसा माओवादीमा भएको […]

२०७३ पुष २१ गते, बिहीबार