मुख्य समाचार

महानिर्देशक नियुक्तिमा आर्थिक चलखेल

काठमाडौं । स्वास्थ्य मन्त्रायअन्तर्गतको स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्तिमा आर्थिक चलखेल भएको स्रोतले बताएको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले आर्थिक प्रलोभनमा परी डा. पुष्पा चौधरीलाई महानिर्देशकमा नियुक्त गरेको स्रोतले ठोकुवा गरेको छ । स्रोतका अनुसार सुशील कोइराला नेतृत्वको सरकारले स्वास्थ्य सेवा विभागको […]

२०७२ चैत्र १३ गते, शनिबार

वैद्यको अडानले वादलको बिचल्ली

काठमाडौं, १३ चैत । कहिले फागुन १ गते जनयुद्ध दिवस परेर त, कहिले शहिद सप्ताह पारेर हुने भनिएको एमाओवादी र क्रान्तिकारी माओवादीबीच एकता हुन् नसकेपछि चैतको दोस्रो हप्ताभित्रमा एकताबारे टुंगो लाग्ने बताइएको थियो । तर, हालसम्म यी दुई पार्टीबीचको एकता हुने भर पर्दाे अबस्था देखिएको छैन । प्रचण्ड नेतृत्वको एमाओवादी र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच […]

२०७२ चैत्र १३ गते, शनिबार

पार्टी एकताको नाममा बादलले बदमासी गरेको केन्दिय सल्लाकार समितिको ठहर

काठमाण्डौ, १० चैत । नेकपा क्रान्तिकारी माओवादीको हालै सम्पन्न केन्दिय सल्लाकार समितिको बैठकमा महासचिब रामबहादुर थापा बादलले पार्टी एकताको नाममा बदमासी गरेको भन्दै तिब्र आलोचना भएको स्रोतले बताएको छ । क्रान्तिकारी माओवादीको केन्दिय सल्लाकार समितिको दोस्रो दिनको बैठकमा बादलको पार्टी एकताको कदमप्रति केन्द्रिय सल्लाहकारहरुले लल्जास्पद समर्थन गरेको जानकारी प्राप्त भएको छ । श्रोतको अनुसार १०३ […]

२०७२ चैत्र १० गते, बुधबार

बादलले छोडे बैद्यको साथ , छिटै एमाओवदीमा बिलय हुने

काठमाडौ , ९ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिब रामबहादुर थापा बादलले बैद्यको साथ छोडेका छन । अब उनि छिट्टै आफ्ना केहि समर्थक लिएर एमाओवदीमा बिलय हुने तयारीमा लागेको स्रोतले ठोकुवा गरेको छ । यसै क्रममा हिजो बौद्धको एक होटलमा एमाओवदीका स्थायी समिति सदस्य लिलामणि पोख्रेलको उपस्थितिमा नेकपा क्रान्तिकारी माओवादीका महासचिब रामबहादुर थापा ‘बादल’ पक्षधर […]

२०७२ चैत्र ९ गते, मंगलवार

वैद्य माओवादीमा विपत्ति, बादल एमाओवादीतिर बुर्कुसी मार्दै

काठमाडौँ । नेकपा माओवादी पुनर्गठन भएको डेढ वर्ष ननाघ्दै मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पुनः फुटको संघारमा पुगेको छ । लामो समयदेखि वैद्य माओवादीभित्र एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चुलिँदै आएको थियो । तर, हाल क्रान्तिकारी माओवादी पार्टीभित्र अध्यक्ष मोहन वैद्य किरण पक्षधर नेताहरुले सिद्धान्तनिष्ठ एकता हुनुपर्ने अडान नछाडेपछि […]

२०७२ चैत्र ७ गते, आईतवार

ओली र प्रचण्डबीच पानी बाराबार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालमा भएको भद्र सहमति तोडेपछि प्रचण्डले सरकारको क्रियाकलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यसै क्रममा उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व ओली वा कांग्रेसले पनि गर्न सक्ने अभिव्यक्ति दिए । यसपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच थप चिसोपन आएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो चरणमा सर्वाेच्चमा न्यायाधीश सिफारिस सत्ता साझेदार दलसँग […]

२०७२ चैत्र ६ गते, शनिबार

खुमवहादुर सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति होइनन : बामदेव

काठमाडौ । एमाले नेता बामदेव गौतमले खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति नभएको जिकिर गरेका छन । गौतमले काँग्रेस नेता खुबहादुर खड्काले संचारमाध्यममा एमाले विभाजनमा आफ्नो हात रहेको दावी गरेपछि वक्तव्य नै निकालेर त्यसको खण्डन गर्दै सो कुरा बताएका हुन् । खुमबहादुरको अभिव्यक्तिविरुद्ध बामदेवगौतमले जारी गरेको वक्तव्यको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाली […]

२०७२ चैत्र ३ गते, बुधबार

माओवादीद्वारा अायल निगम घेराउ

काठमाडौं, १ चैत । नेकपा माअाेवादीले नेपाल अायल निगमकाे निजीकरण र पेट्राेलियम पदार्थमा भइरहेकाे कालाेबजारी, कमिसन र कृतिम अभावविरुद्ध काठमाडाैँमा प्रदर्शन गरेकाे छ । काठमाडाैँकाे माइतिघर मण्डलाबाट सुरु भएकाे विराेध र्याली नेपाल अायल निगममा पुगेर घेराउमा परिणत भएकाे थियाे । माओवादीले नेपाल आयल निगममा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा पेट्रोलियम पदार्थमा कालोबजारी भैरहेको भन्दै निगमको केन्द्रीय कार्यालयमा […]

२०७२ चैत्र १ गते, सोमबार

माओवादीले आयल निगम घेराउ गर्ने

काठमाडौं, १ चैत । नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ बिक्रि बितरण गर्न दिएको अनुमति खारेज गर्न , मुलुकमा व्याप्त कालोबजारी, भ्रष्टाचार र अनियमितता रोक्न माग गर्दै आज राजधानीमा बिशेष प्रदर्शन गर्दैछ । आज मध्यान्ह १२ बजे सुरू हुने प्रदर्शन बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय पुगेर घेराउमा परिणत हुने बताइएको छ । तेल र […]

२०७२ चैत्र १ गते, सोमबार

इन्धन आपूर्तिको निजीकरण र मूल्यवृद्धि विरुद्ध माओवादीले सडक तताउने

काठमाडौँ ,२९ फागुन । नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ बिक्रि बितरण गर्न दिएको अनुमतिविरुद्ध संघर्ष गर्ने बताएको छ । पार्टी प्रबक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै “निजी कम्पनी मालिक, पोट्रोलिमेक्र्स र विराटलाई दिने गरेको निर्णय र विराट कम्पनीलाई नेपाल आयल निगमबाट ९९ रुपंैयामा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई १३० रुपंैयामा बिक्री गर्न दिएको […]

२०७२ फाल्गुन २९ गते, शनिबार