अयोग्यताको बिल्ला तत्काल हटाउ

काठमाडौं, २९ फागुन । बहिर्गमित माओवादी जनसेनाले तत्कालीन सरकारबाट आफूहरुमाथि थोपरिएको ‘अयोग्यताको बिल्ला’ हटाउन सरकारसँग माग गरेका छन् । शुक्रबार आयोजित पत्रकारसम्मेलनमा दश वर्षसम्म सशस्त्र सङ्घर्ष गरेको जनमुक्ति सेना कुन दृष्टिकोणबाट अयोग्य ठहरियो भन्ने प्रश्न गर्दै उनीहरुले तत्कालीन सरकारसँग भएको सम्झौतालाई कार्यान्वयनमा ल्याउन माग गरे । सम्झौता कार्यान्वयन नभए यही चैत १ गतेदेखि सरकारविरुद्ध चरणबद्ध […]
२०७२ फाल्गुन २९ गते, शनिबार