एकीकृत जनक्रान्तिमार्फत् जनयुद्धको सपना पुरा गर्छौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिमार्फत् जनयुद्धको सपना पुरा गर्ने ठोकुवा गरेका छन। २९ औं जनयुद्ध दिवसको अवसरमा मंगलवार ललितपुरको एकान्तकुनास्थित आफ्नो निवासमा कार्यालयका स्टाप र पारिवारिक सदस्यहरुको सहभागितामा दिप प्रज्वलन गर्दै उनले सो ठोकुवा गरेका हुन ।प्रवक्ता प्रकाण्ड सीले जनयुद्ध सुरु भएको दिन नेपाली जनताको मुक्तिको विद्रोहको दिन भएको उल्लेख […]
२०८० फाल्गुन २ गते, बुधबार