संसदवादी शान्ति सम्झौता तोड्दै छन्, : विप्लव

काठमाडौं। नेकपा-माओवादी गुल्मीको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसदवादीहरुले धेरै पेले फेरि युद्धमा जाने चेतावनी दिएका छन् । ‘संसदवादी शान्ति सम्झौता तोड्दै छन्, उनीहरु माओवादीलाई पेलेरै अघि जान खोज्दैछन्’, सचिव विप्लवले भने, ‘यस्तै गरिरहे दुवै माओवादी मिलेर युद्धमा जान बाध्य हुनेछौं ।’उनले बृस्तृत शान्ति सम्झौताप्रति संसदवादी दलहरुलाई गम्भीर हुन […]
२०७१ बैशाख २५ गते, बिहीबार