प्रचण्डले पार्टीलाई सही ढंगले अघि बढाउन सकेनन : प्रकाश
काठमाडौं। एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सही ढंगले अघि बढाउन नसकेको बताएका छन् । ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले पार्टीको अस्तित्व जोगाउनका लागि सबैभन्दा पहिले दाहालमा रुपान्तरण आउनु पर्ने बताए ।पछिल्लो समयमा पार्टीभित्र देखिएको गुट–उपगुटलाई विषवृक्षको संज्ञा दिँदै प्रकाशले पार्टीमा तत्काल रुपान्तरण, पुनर्गठन र पुनःसंरचना […]
२०७१ जेष्ठ २८ गते, बुधबार