भारतसँग विद्युत सम्झौता तयारीबारे माओवादीको गम्भीर ध्यानाकर्षण
काठमाडौं । नेकपा-माओवादीले जलस्रोतमा भारतको एकाधिकार हुने गरी सम्झौता गर्ने तयारीबारे सरकारको धारणा माग गरेको छ ।माओवादी अध्यक्ष मोहन बैद्य किरणले आइतबार विज्ञप्ति जारी गरी जलस्रोत विकाससम्बन्धी सम्झौता र माथिल्लो कर्णाली लगायतका परियोजनाहरुको सन्दर्भमा निर्यातमुखी पिडिए-सम्झौता गर्ने तयारी भएको खबरप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । असमान सन्धि सम्झौताहरु खारेज गर्न पहल गर्नुकासाटो निर्यातमुखी […]
२०७१ श्रावण ४ गते, आईतवार