असार २ गते नेपाल बन्द

काठमाडौ, ३१ जेठ । नेकपा- माओवादीसहितका ४२ राजनीतिक दलले संविधानसभा निर्वाचनको मिति घोषणाको विरोधमा नेपाल बन्दसहितको आन्दोलन घोषणा गरेका छन् । सरकरले बिहीबार निर्वाचनको मिति घोषणा गरेको विरोधमा आज नेकपा–माओवादीसहितका ४२ दलले शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन्। असंवैधानिक रुपमा निर्वाचनको घोषणा गरिएकाले जनताको पक्ष्ँमा विरोध गर्न बाध्य भएको आन्दोलनकारी दलले बताएका छन । विरोध सभामा […]
२०७० जेष्ठ ३१ गते, शुक्रबार