‘चुनाव हुन दिन्नौं’

जेठ २४, काठमाडौं । विभिन्न राजीतिक दलहरुसँग आवद्ध युवा नेताहरुले वर्तमान राजनीतिक संकटको निकास चुनाव नभएर युवाहरुको नेतृत्वमा हुने आन्दोलनले मात्र दिने बताएका छन् । राजधानीको संवाद डबलीमा नेपाल युवा कम्युनिष्ट संघले आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र युवाहरुको दायित्व’ विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै ती नेताहरुले सो कुरा बताएका हुन । कार्यक्रममा युवा नेताहरुले […]
२०७० जेष्ठ २४ गते, शुक्रबार