३३ दलीय मोर्चाको १८ बुँदे माग (पूर्णपाठसहित)
काठमाडौं, २२ साउन। नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँगको औपचारिक वार्तामा २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र राजनीतिक समिति खारेज, मंसिर ४ को चुनावी प्रक्रिया स्थगित र संयुक्त सरकर गठनको माग राखेकोछ । दलहरुबीच नयाँ सहमतिको विकल्प नभएको भन्दै ३३ दलीय मोर्चाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नु पर्ने माग गरेको हो […]
२०७० श्रावण २२ गते, मंगलवार